सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतवार प्रति तोला ९० हजार ६ सयमा कारोबार भएको सुन आज भने तोलामा २ सय रुपैयाँले गिरेर प्रतिातोला ९० हजार ४ सयमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ।

यता चाँदी भने प्रति तोलामा रु १ हजार ३ सय १५ रुपैयाँमा कोरोबार भईरहेको महासंघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।