सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रहेकोमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय निर्धारण गरिएको छ ।                                

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३२० मा रहेको महासंघले जनाएको छ ।    

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।