कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड–१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाउने भएका छन् । 

बुधबार बिहान ठीक १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । नयाँ पत्रिकाका अनुसार देशभर ९० वटा खोप केन्द्र सञ्चालन गरिने उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।