बहुप्रतिक्षित फिल्म आर.आर.आर. अक्टोबर ३१ मा रिलिज हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण भारतिय बहुप्रतिक्षित सिनेमा आर।आर.आर.(रेज रोर रिभोल्ट) यसै वर्ष अक्टोबर ३१ तारिखमा रिलिज हुने भएको छ ।

आज सामाजिक सञ्जालबाट सिनेमा अक्टोबर ३१ मा रिलिज हुने कुरा सिनेमाका अभिनेता जुनियर एनटीआरले जानकारी दिएका हुन् ।

सिनेमामा जुनियर एनटीआर, राम चरन, अजय देवगन र आलिया भट्टको मुख्य भुमिका रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।