विहिबार डलरदेखि रियालसम्मको भाउ कति छ त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १७ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ५१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ७७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।