हिमालयन बैंकको नयाँ शाखा झम्सिखेलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंकले झम्सिखेलमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

बैंकले ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा बिहिबार बिहानदेखि सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाबाट ग्राहहरुले अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले ६९ शाखा र ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पीओएसमार्फत सेवा प्रदान गर्दै आएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।