काठमाडौँ। गत २४ घण्टामा नेपालमा ७४८ जनाले कोरोनालाई जितेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २ लाख ५३ हजार १०७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९६.९७ प्रतिशत निको भएका हुन्। केही दिनयता यो प्रतिशत बढ्ने क्रममा छ।
Comment