काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रवार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आजपनि पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै तेजावी सुन ९३ हजार ८५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
आज चाँदीको कारोबार मूल्य प्रतितोला १२८० रुपैयाँ कायम भएको छ ।
Comment