संसद विघटन सिफारिसको कदम अधिनायकवाद उन्मुख : देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण अपनाउने बताएका छन् ।

देउवाले सामाजिक संजाल टुइटरमा ट्वीट गर्दै भनेका छन्,  ‘प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक छ। संविधानविपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न।’

यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने उनले बताएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।