सपोर्ट लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सपोर्ट लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिंग नियुक्त भएको छ । 

लघुवित्तले मङ्सिर २६ गतेदेखि लागु हुने गरि आरबिबिलाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यस संगै सपोर्टका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही आरबिबिले गर्ने भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।