टाटा एच फाइभ गाडी बुकिङ गर्नेलाई भारी छुट र आकर्षक उपहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा एच ५ गाडीका लागि ‘वन डे वन्डर’ कार्यक्रम गर्ने भएको छ। कम्पनीले मंसिर २१ गते टाटा मोटर्सको थापाथली शोरुममा कार्यक्रम गर्दैछ।

योजना अन्तर्गत एच फाइभ गाडी बुकिङ तथा प्रि बुकिङ गर्ने ग्राहकले भारी छुटसहित आकर्षक बोनस र उपहार दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार साढे तीन लाखसम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन ११, डेढ लाख रुपैयाँ सम्मको एक्सचेन्ज लोयल्टी बोनस र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिइनेछ।

कम्पनीले जनाए अनुसार अर्ली बर्ड रजिस्ट्रेसन अन्तर्गत मंसिर १९ गतेसम्म गएर अनलाइनमार्फत प्रि-बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैयाँ नगद छुट र २५ हजारसम्मको थप एक्सचेन्ज लोयल्टी पाउने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।