रिडी हाइड्रोले बोनस शेयर वितरण गर्ने, बोनस र नगद कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयर लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफा तथा सञ्चिती नाफाबाट लाभांशबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांशको प्रस्ताव मंसिर २९ गते हुने बार्षिक साधारण सभाबाले पारित गर्ने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।