नेपाल एसबिआई बैंकले लगानीकर्तालाई ९.४७ प्रतिशत लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल एसबिआई बैंकले आफ्ना लगानीकर्तालाई  ९.४७ प्रतिशत लाभांस दिने भएको छ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ३.४७ नगद गरि कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।