नेकपा सचिवालयको बैठक १० दिनलाई स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  नेकपा सचिवालयको बैठक  सकिएको छ ।  

बुधवार बसेको बैठकमा पुनस् १० दिनपछि मंसिर १३ गते बस्ने सहमति भएको  प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री निवास वालुवाटारमा झण्डै डेढ घण्टा बसेको बैठकमा अध्यक्ष एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नै बेग्लै प्रस्ताव प्रस्तुत गरेका छन् ।

यसअघि अर्काे अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो मत पार्टीमा राखि सकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।