राजसंस्था पुनःस्थापनाको माग गर्दै विराटनगरमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । राजसंस्था पुनःस्थापनको माग गर्दै बिहिबार  विराटनगरमा र्‍याली प्रदर्शन गरिएको छ ।

वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै  विराटनगरमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर  विराटनगरको कञ्चनबारीबाट महेन्द्र चोकसम्म र्‍याली निकालिएको थियो ।

यालीमा करिब  १ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।