कुन्ति मोक्तानको ‘भैलीनी’ बोलको गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका कुन्ति मोक्तानको तिहारको अवसरमा ‘भैलीनी’ बोलको गीत सार्वजनिक भएको छ ।

तिहारको विषेश महत्व दिइएको उक्त गीतमा उनको दुई छोरीले शितल र सिवानीले साथ दिएका छन् । तिहारमा रौनक ल्याउने सयपत्री फुल, मखमली, झिलिमिली, सोरठी भाखा, जोर मादल शब्दले गीतमा मौलिकता झल्किएको छ ।

गीतमा संगितकार तथा गितकार शिला बहादुर मोक्तानको शब्द रहेको छ । तिहार पर्वलाई आधुनिकताको नाममा विकृती भित्र्याउन थालेको समाजलाई उनको यस गीतले पारस्परितकता र साधारण पक्षलाई उजागर गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।