भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौंमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन्।

पछिल्लो एक वर्षको अवधिमा नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च भारतीय अधिकारी हुन्।

“भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुग्नु भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए। उनी होटल सोल्टीमा रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।