भौतिक पूर्वाधारमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ।

मन्त्री नेम्वाङले आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन्। ट्वीटरमा ट्वीट गर्दै मन्त्री नेम्वाङले पीसीआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको बताएका छन्।

मन्त्री नेम्वाङले आफ्नो सम्पर्कमा आएकाहरु सबैलाई सचेत रहन र स्वास्थ्यको ख्याल गर्न आग्रह पनि गरेको छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।