नेपाल घुम्नै नहुने सात कारण(भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक भारतीय महिलाले नेपालबारे गरेको प्रचार दुई दिन यता चर्चामा छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले नेपालबारे भिडियो बनाएर प्रचार गरेकी छिन्। उनले नेपालको प्रचार गरेर भिडियो बनाएपछि सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको छ।

उनले भिडियोमा ‘नेपाल घुम्नै नहुने सात कारण’ उल्लेख गरेकी छिन्।

‘मलाई थाहा छ, मैले नेपाल घुम्न बोलाउँदा–बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु,’ उनले भनेकी छन्। उनले अनौठो पारामा नेपालको प्रचार गरेपछि उनको प्रसंशासमेत भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।