प्रकाश र मेलिनाको ‘पिरतीको भिषा ‘ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । शम्भु धितालको निर्देशनमा म्युजिक भिडियो ‘पिरतिको भिषा’ रिलिज भएको छ। सार्वजनिक रोमान्टिक नम्बरमा गायक मोडल प्रकाश सपुत र अस्मिता ढकाल फिचर्ड छन्।

प्रेमभाव बोल्ने गीतमा स्वर निर्देशकसमेत रहेका धितालसँगै मेलिना राईको छ। शब्द संगीत पनि धितालको नै हो। भिडियोमा प्रकाश र अस्मितासँगै रमा थपलिया र सम्भु धिताल पनि देखिएका छन्।

प्रविण भट्टले सम्पादन गरेको भिडियोमा छायांकन करण छिसिरको छ। समाजमा विद्धमान कथित तल्लो र उपल्लो जातको प्रेमको कथालाई भिडियोमा जोडिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।