सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुनचाँदीको मूल्य आज पनि घटेको छ ।

सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । हिजो सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला २० रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय ५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजोे छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय २५ रुपियाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।