राप्रपाको केन्द्रीय कार्यसमिति विस्तार (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति विस्तार भएको छ।

पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको विस्तार भएको राप्रपाले जनाएको छ।

पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।