कांग्रेस नुवाकोट सभापति केसीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्‍वरनरसिंह केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

बुधबार आएको स्वाबको रिपार्ट पोजेटिम आएको केसीले जानकारी दिए। 

कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीमा कोरोना संक्रमण पुष्टि भएपछि जनदिश्वरनसिंह केसी कन्ट्याक ट्रेसिङमा परेका थिए।

यसअघि केन्द्रीय सदस्य केसी, गगन कुमार थापासहित सात जना कांग्रेस केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।