दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ३५ करोड बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा कायम भएको छ ।

यसदिन १९५ कम्पनीको ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी २ समूहको परिसूचक ओरालो लागेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।