कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर सामान्य घटबढ भएको छ ।

बुधबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ५३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ १२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।