नेप्से परिसूचक ४.७३ अंकले घट्यो, १ अर्ब ६९ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सातको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।

सोमबार नेप्से ४.७३ अंकले घटेर १५६०.८३ विन्दुमा कायम भएको छ । यसदिन १९१ कम्पनीको १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६९ लाख ९७ हजार ४२० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये फाइनान्स र विकास बैंक समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १० समूहको परिसूचक ओरालो लागेका छन् ।

सोमबार नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । भने आज नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।