मृगौला पिडित तरुण दल सुनसरीका पूर्व अध्यक्षको उपचारार्थ सहयोग रकम संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मृगौला पिडितलाई तरुण दल सुनसरीका  पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारार्थ सहयोग रकम संकलन गरिएको छ । 

काँग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्काको पहल रकम संकलन गरिएको अध्यक्ष  जित जङ्ग बस्नेतद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेती ज्यूको सक्रियतामा अमेरीकाबाट २ लाख २३ हजार ४० रुपैया सहयोग संकलन गरिएको तरुण दलका अध्यक्ष बस्नेतले बताए । 

प्रवासमा बसेर पनि संगठनका एक योद्धा प्रतिे यो अपार माया र सदभाव देखाउनु भएकोमा तपाईहरु सम्पूर्ण सहयोगी मनहरु प्रति नेपाल तरुण दल केन्द्रिय समिति मुक्तकंण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछौं अध्यक्षद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

सहयोग गर्नेहरुमा 

१. हरिबोल भण्डारी                  

२. शंकर खड्का                         

३. विकास उप्रेती                

४. गौरीराज जोशी               

५. सुनिल शाह             

६. अन्नत सुबेदी           

७. प्रमोद सिटौला  

८. गुप्ता जोशी      

९. अमृत सापकोटा        

१०. कृष्ण जीवी पन्त    

११. उज्जवल खत्री

१२. राजु बम्जन

१३. अमृत कट्टेल

१४. रघु सुवेदी 

१५. राजन त्रिपाठी

१६. प्रविन घिमिरे रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।