बजार पुँजीकरण देखाएपछिको डाटालाई मात्रै आधिकारिक मान्न नेप्सेको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले वेवसाइटमा बजार पुँजीकरण देखाएपछिको डाटा(तथ्याङकलाई) मात्रै आधिकारिक मान्न आग्रह गरेको छ ।

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै लगानीकर्ता लगायत सरोकारवालाहरुलाई बजार पुँजीकरण देखाएपछिको डाटा मात्र आधिकारिक हुने जानकारी गराएको हो ।

नेप्सेले बजार बन्द भएपनि बजार पुँजीकरण देखाउनु भन्दा अघिको डाटा अपुरो(पुरा नहुने) हुने सूचनामा उल्लेख गरेको छ ।

नेप्सेका अनुसार बजार बन्द भएपछि बढीमा आधा घण्टासम्ममा सो दिनको बजार पुँजीकरणको डाटा अपडेट भइसक्ने छ । त्यो अवधिसम्म सबै सेयर कारोबारको विवरण पनि डिस्प्ले भइसक्ने नेप्सेले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।