तोलामा ९ सय घट्यो सुनको मूल्य , कति पुग्यो तोलाको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९६ हजार ६०० मा कारोबार भइरहेको छ।

बुधबार ९७ हजार ५०० मा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँ ओरालो लागेको छ। बुधबार ९७ हजारमा कारोबार भएको तेजाबी सुन आज ९६ हजार १०० कायम भएको छ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ कम भएको छ। आज एक हजार ३२० मा कायम भएको छ भने बुधबार एक हजार ३४० मा कारोबार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।