सामान्य अंकले बढ्यो नेप्से, १ अर्ब ८४ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ ।

मंगलबार ४.७४ अंकले घटेर बजार बन्द भएको  नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बुधबार भने  सामान्य अंकले बढेको हो ।

बुधबार  नेप्से परिसूचक ५.३६ अंकले बढेर १५४१. ४० विन्दुमा कायम भएको हो । यसदिन १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएको छ ।

१ अर्ब ८४ करोड ५६ लाख ३४ हजार  ३०  रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।