नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने , कार्यदलले बुझाएको प्रतिवेदन स्थायी कमिटीमा पेश गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)  नेकपाको स्थायी कमिटीको बैठक २६ भदौमा बस्‍ने भएको छ।

गत १३ साउनमा स्थगित बैठक आगामी २६ साउनमा बस्ने नेकपा स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आज बिहान बालुवाटारमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा स्थायी कमिटीको मिति तय गरिएको हो।

स्थायी कमिटी बैठकमा आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्ने तयारी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।