घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज हिंजो मंगलबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रति तोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रति तोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा ३० रुपैयाँले घटेर प्रति तोला १३६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार आज चाँदी प्रति तोला १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।