थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसका कारण ४ वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ वर्षिया बालिका र १० जना पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।