बिनोद चौधरी कोरोना पोजेटिभ देखिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्बपति व्यवसायी बिनोद चौधरीमा कोरोना संक्रमण भएको छ ।

आफू कोरोनाभाइरसको संक्रमणमा परेको चौधरीले शुक्रबार दिउँसो एक ट्विट गरी जानकारी दिएका छन् ।

उनले आफू एकान्तबासमा गइसकेको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

चौधरी ग्रूपका अध्यक्ष तथा संसद चौधरी फोब्र्सको अर्बपति सूचीमा परेका एक मात्र नेपाली हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।