नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । ललितपुरकी वर्षिया महिला, पोखराकी ३२ वर्षीय महिला, बाराकी हर्दियानिवासी २३ वर्षीया, रुपन्देही र बाँकेका ७० वर्षिया महिला, काठमाडौंका ४८ वर्षिया पुरुष, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष र पर्साका ५० वर्षिया पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।