नेप्से परिसूचक सामान्य अंकले घट्यो, १ अर्ब ९८ करोड बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

बुधबार २१.१० अंकले बढेको बजार बन्द भएको नेप्से परिसूचक बिहिबार ४ अंकले घटेर १४५८.०३ बिन्दुमा पुगेको हो ।

यसदिन १८८ कम्पनीको १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ६७ हजार ४०३  कित्ता सेयर किनबेच भएका छन् ।  

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ९ समूहको परिसूचक ओरालो लागेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।