एटीएम बुथमा स्यानिटाइजर र टिस्यूपेपर अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणबाट बच्न एटीएम बुथमा पनि स्यानिटाइजर र टिस्यूपेर अनिवार्य रुपमा राख्न बैंकहरुलाई निर्देशन दिएको छ।

एटीएम बुथमा कार्ड प्रयोग गर्नु अघि र पछि ग्राहकलाई स्यानिटाइजर र टिस्यूपेपर संक्रमणबाट बच्न आवश्यक रहेकोले त्यसको वयवस्था गर्न भनेको हो।

साथै एटीएम बुथको ढोका खुलै राख्न राष्ट्र बैंकले भनेको छ। प्रयोग कर्ताहरुलाई पनि पिन नम्बर थिच्दा आफ्नो जिउले छोपेर थिच्न आग्रह गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।