विश्वभर कोरोना संक्रमणबाट ८ लाख १६ हजारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख १६ हजार नाघेको छ।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर आठ लाख १६ हजार ५३४ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै अमेरिकामा, एक लाख ८१ हजार ९७ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा एक लाख १५ हजार ४५१, भारतमा ५८ हजार ५४६ जनको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

यस्तै, रुसमा १६ हजार ४४८, दक्षिण अफ्रिाकामा १३ हजार १५९, पेरुमा २७ हजार ८१३, मेक्सिकोमा ६० हजार ४६०, कोलम्बियामा १७ हजार ६१२ र स्पेनमा २८ हजार ८७२ जनाको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।