शुक्रबारदेखि एक जिल्लामा बैंकको एउटा मात्र शाखा खुल्ने, कर्मचारीलाई नरोकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकामा एउटा बैंकको एउटा मात्रै शाखा खुल्ने भएको छ । बैंकर्स संघले उक्त निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा हरेक बैंकले एउटा मात्र शाखा दैनिक एउटा मात्र शाखा खोल्ने निर्णय गरेको हो ।

अब बैंकका कर्मचारीलाई कार्यालय आवतजावतमा पनि रोकतोक नहुने भएको छ । गृर्हमन्त्रालयले बिहीबार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेर बैंकका कर्मचारीलाई सहजिकरण गर्न निर्देशन दिएको हो ।

बिहीबार बैंकका कर्मचारीलाई प्रहरीले रोकेपछि कुनै पनि शाखा खुलेका छैनन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।