आस्था राउतको ‘फाट्यो नि माइतीको चिनो’ तीज गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गायिका  आस्था राउतको मर्मस्पर्शी तीज गीत ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक भएको छ।

आस्थाले यो गीतको आधिकारिक भिडियो बिहीवार मात्र सार्वजनिक गरेकी हुन् ।

सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा दिया मास्के र मनोज जोशीको अभियन छ। 

निकै भड्किला गीत सार्वजनिक भइरहेका बेला आस्थाले भने माइतीले दिएको चिनो फाट्दा छोरी चेलीलाई हुने पीडा गीतमार्फत व्यक्त गरेकी छिन्। तीजको अवसरमा उपहार स्वरुप लिएको आस्थाको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।