१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड रुपियाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले यही साउन २६ गते सोमबार  उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको हो।

बैंकका अनुसार कुल ९१ दिनका लागि उक्त ट्रेजरी बिक्री गर्न लागिएको हो। सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी कात्तिक २५ गते परिपक्व हुनेछ।

उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।