सेना,प्रहरी र चिकित्सक सहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पताल स्रोतका अनुसार संक्रमितहरुमा २१ जना महिला रहेका र १ सय २० जना पुरुष रहेका छन् । वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका ५ जना नेपाली सेना र ५ जना चकित्सक समेत संक्रमित भएका छन् ।

पुष्टि भएका १ सय ४२ जना सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् । संक्रमित हुनेमा १५ वर्षका देखि ७९ वर्ष सम्मका छन् ।

यो संख्यामा पर्सामा एकैपटक संक्रमण पुष्टि भएको अहिलेसम्मकै सर्वाधिक हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।