महानगरीय ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमणको आशंका गरिएको छ । 

परीक्षणका क्रममा विहिबार दुईमा कोरोना संक्रमण देखिएको अपुष्ट खबर मात्रै आएको  महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।  

केहिदिन अघि स्वाव संकलन गरिएकोले बहिर कोरोना संक्रमण भएको हल्ला चलेपनि अहिले हामीलाई अपुष्ट खबर आएको छ। 

जहाँबाट परीक्षण गरिएको हो त्यहाँबाट क्लियर रिपोर्ट आएपछि थाहा हुन्छ,’उनले भने।

संक्रमितहरू कुन तहका प्रहरी हुन् भन्ने खुलेको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।