काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
मंगलबार संस्थाको २ लाख ४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा संस्थाको २० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
Comment