उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

प्रवक्ता गौतमका पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका ३ जना, त्रिभुवन शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १ जना, स्टार अस्पतालमा काठमाडौंका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।   

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।