वीपीको फोटो हटाएकोमा तरुणदलको आपत्ति, सोहि स्थानमा नराखे अन्दोलन गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला फोटो सारिएकोमा तरुण दलले आपत्ति जनाएको छ । उपकुलपतिको निर्देशनमा पहिला राखिएको स्थानबाट फोटो सारिएको भन्दै आपत्ति जनाएको हो । 

तरुणदलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै उक्त फोटो सोहि स्थानमा नराखे तरुणदल आन्दोलनमा उत्रने चेतावनी दिएको छन् ।  उक्त परिस्थितको जिम्म उपकुलपतिले लिर्नु पर्ने चेतावनी समेत दिएका छन् ।  ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।