यसरी जित्नुहोस् १ रुपैयाँमा आइफोन एसई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनलाईन किनमेल सेवा  प्रदायक  दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले मात्र १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने अफर लिएर आएको छ ।

यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । यो अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुने दराजले जनाएको छ ।

विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिने छ । विजेता घोषित भएपछि सबै सहभागीले आफ्नो ई-सेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन् । 

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियानअन्तर्गत दराजमा कुनै पनि समानको रकम ई-सेवामार्फत तिर्दा एक हजार रुपैयाँसम्मको छुट पाउने जनाइएको छ । 

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २० प्रतिशत (१ हजार रुपैयाँ सम्म) को छूट पाउनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।