सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । 

आइतबार सुन प्रतितोला ९२ हजार ५ सयमा कोरोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ८६५ रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला १००५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५ रुपैयाँले घटेर १००० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।