विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६ लाख नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ५ लाख ९८ हजार चार सय १३ पुगेको छ । यो शनिबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३४ हजार नौ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६९ हजार नौ सय २९ जनामा संक्रमण देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।