तपाईको आजको राशिफल २०७७ असार ३१ गते बुधबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिश्रमले
काममा सफलत प्रफ्त हुनुको साथै वैदेशिक कार्यवाट मनग्य धन आर्जन गर्न
सफलहुने सम्भावना छ शत्रु परास्तहुने मनोबल बढने समयमा निर्णय हुदा काम सफल
हुने योग
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिश्रमले
अघिबढेर काम गर्दा धन लाभको प्रयासमा सफलभै सुख पाउने योग परिवार बाट उचित
सहयोग मिल्ने शत्रु पराजय भै समस्या सामाधान गरेर अघिवढ्दा प्रायस सफल
हुनेछ
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबुध्दिले
बाटो सहि नलिने हुदा अरुले आलोचना गर्ने र मनोबल घट्ने धन माल हराएर मन
खिन्न हुनेछ सरिरमा आलस्यता बढने गरेका काममा सफलता नपाउने अरुको मन सजिलै
जित्न नसकिने
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमनमा
द्विविधा बढने काम अधुरा रहने तथा नयाँकाममा अवरोध आउने योग भएकोले
महत्वपूर्ण काम नगर्नुहोला घरेलु काममा अरुचि बढने मित्रले साथ नदिने
परिवारले सहयोग नगर्ने योग
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoशुभ
समाचार सुन्न पाइने ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न
सकिने भएकोले सकृय रहनु होला महत्वपूर्ण काम लाइ अघि बढाउनु राम्रो अरुले
आफ्नु कुरा राम्रोसङ्ग सुन्ने भएकोले निर्धक्क अघिबढ्नु वेश
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमहत्व
पूर्ण काममा आउने अवरोधले मनोवल घट्ने काममा अरोध आउने र मनमा चिन्ता बढने
योग विस्वासमा ठूला व्यक्तिको साथ नपाएर अघिबढने असहज हुने भएकोले
महत्वपूर्ण काम आज नगर्नुहोला बोलिको
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraउच्च
विचार बढनाले सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न
सकिनेछ महत्व पूर्ण काम धेरै गर्नुहोला मनोबल बढने काममा सुधार आउनेछ ठूला
व्यक्तिको साथ पाउने योग
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपुराना
अप्ठ्यारा पुनरोक्ति हुने सामाधनको बाटो नपाउने समयहो आँटेका काममा सफलता
मिल्नेछैन । विस्वास अरुको जित्न नसकिने धन नासपनि हुनेछ धैर्य गर्नु उचित
हुनेछ
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusराज्यको
काममा लागेर सफलभै मन प्रसन्न हुने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल
बढ्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसयम
वलियो हुनाले मनोवल बढ्नेछ सरिरमा स्फुर्ति बढ्नेछ सानै प्रयासगर्दा पनि
महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले राज्यवाट सम्मान
मिल्नेछ अरुको विस्वास जितेर अघि बढ्न सकिनेछ
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअशुभ
समाचार सुने मन खिन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा पिढा
हुने र भेट घाटमा अरुको सहयोग नपाउने धार्मिक कार्यमा अरुचि बढ्ने योग

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिश्रमले
पनि कार्यमा सफलता मिल्नेछैन धन नासपनि हुनेछ यात्रा गर्ने अवसर मिल्नेछैन
व्यपारमा हानि हुने योगछ स्वास्थ कम्जोर हुनुको साथै आर्थिक कठिनाइ बढ्ने
मन अशान्त हुने योग

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।